स्वच्छ वातावरण स्वच्छ जिवन

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

इमेल

[email protected]

ठेगाना

रत्ननगर नगरपालिका-१५, माधवपुर, चितवन, नेपाल

पानी महसुल दर रेट

पानी महसुल दर रेट

१/२ इन्च धाराको पानीको महसुल दर निम्नानुसार कायम गरिएको छ ।

युनिट महसुल
0 देखि 10 रु 70न्युनतम
11 देखी 15 रु 5 प्रति युनिट
16 देखी 20 रु 10 प्रति युनिट
21 देखी 1999999 रु २० प्रति युनिट

*१,००० लिटर पानी — १ युनिट

१ इन्च धाराको पानीको महसुल दर निम्नानुसार कायम गरिएको छ ।

क्र.सं. पानी खपत (युनिट) महसुल दर
न्यूनतम ५० युनिटसम्म रु. २५००
५१ युनिटदेखि माथि प्रति युनिट रु. २५

नोट: ५० युनिटभन्दा बढी पानी खपत भएमा ५० युनिटको रु. २५०० बाहेक थप खपत भएको प्रत्येक युनिटमा प्रति युनिट रु. २५ का दरले महसुल गणना गरिनेछ।

 

मर्मत शुल्क रु १५ प्रति महिना
एस एम एस सुल्क रु ५ प्रति महिना

हाम्रो बारेमा

सम्पर्क

sidebar contact