स्वच्छ वातावरण स्वच्छ जिवन

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

इमेल

[email protected]

ठेगाना

रत्ननगर नगरपालिका-१५, माधवपुर, चितवन, नेपाल

२०८२ साउन देखि २०८२ पाैष मसान्तसम्मकाे आम्दानी तथा खर्च सार्वजनिक कार्यक्रम

२०८२ साउन देखि २०८२ पाैष मसान्तसम्मकाे आम्दानी तथा खर्च सार्वजनिक कार्यक्रम

May be an image of one or more people, people studying and textपिठुवा खानेपानी संस्था- रत्ननगर काे २०८२ साउन देखि २०८२ पाैष मसान्तसम्मकाेआम्दानी तथा खर्च सार्वजनिक कार्यक्रममा संस्थाका आदरणीय अध्यक्ष श्री हरिकुमार श्रेष्ठ ज्युकाे अध्यक्षता, अतिथि ज्युहरू, कार्य समिति, लेखा समिति, सल्लाहकार समिति एवम् आमन्त्रित सम्पुर्ण व्यक्तित्वहरूकाे उपस्थितिले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दैछौं ।
May be an image of one or more people
संस्थाको पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम राख्न सधैं यहाँहरूकाे सल्लाह, सुझाव र सहभागिताकाे अपेक्षा गर्दछौं ।
मिती: २०८२ माघ २७ गते

हाम्रो बारेमा

सम्पर्क

sidebar contact